You are viewing the translated version of कार्यसम्पादन जमानत जफत हुन सक्ने.

Rule 39
कार्यसम्पादन जमानत जफत हुन सक्ने
: लगानीकर्ताले मनासिब कारण बिना सम्झौतामा उल्लिखित अवधिभित्र परियोजनाको निर्माण वा कार्यान्वयन गर्न प्रारम्भ नगरेमा वा मनासिब कारण बिना परियोजना निर्माण वा कार्यान्वयनको उपलब्धि वा सूचक हासिल नगरेमा वा सम्झौतामा उल्लिखित शर्त उल्लङ्घन गरेमा कार्यसम्पादन बापत नियम ३६ बमोजिम पेश गरेको बैङ्क जमानत जफत गर्न सकिनेछ।